कार्यक्रम

आज भलिबल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौं । आज देशैभर राष्ट्रिय भलिबल दिवस मनाइँदै छ । राष्ट्रिय खेल भलिबल घोषणा भएको आज पाँच वर्ष पुगेको छ । भलिबल दिवसकै अवसर पारेर आज जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले खेलकुद पत्रकारसहित भलिबलमा क्रियाशिल ब्यक्तिबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै भलिबल दिवस मनाउने जनाएको छ । २०७४ साल जेठ ८...