कार्यपालिका सदस्यहरुले लिए सपथ

बनेपा नगरपालिका कार्यपालिका सदस्यहरुले लिए सपथ

बनेपा । बनेपा नगरपालिकाका निर्वाचित कार्यपालिका सदस्यहरुले सपथग्रहण लिएका छन् । नवनिर्वाचित सदस्यहरुलाई नगरप्रमुख शान्तिरत्न शाक्यले सपथग्रहण गराएका छन् । कार्यक्रममा उप—प्रमुख बिमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य र वडा अध्यक्षहरू, नेकपा एमाले बनेपा नगर कमिटि अध्यक्ष रत्न कुश रन्जित, नेपाली काग्रेस बनेपा नगर समिति सचिब एस कुमार...