केयु

बागमती प्रदेश र केयुबिच मल कारखाना खोल्न सम्झौता

हेटौँडा । बागमती प्रदेशमा मल कारखाना स्थापना गर्ने सम्झौता भएको छ । बागमती प्रदेश र काठमाण्डौ विश्वविद्यालयबिच विस्तृत आयोजना प्रतिवेदनका लागि सम्झौता भएको हो । बागमती प्रदेशको राजधानी हेटौँडामा बागमती प्रदेश सरकार एवं काठमाण्डौ विश्वविद्यालयले विस्तृत अयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न सम्झौता गरेका छन् । डिपिआर गर्नका लागि बागमती...