खानेतेलको मूल्य वृद्धि

खानेतेलको मूल्य आकाश छुँदै

काठमाण्डौं । खानेतेलको मूल्य पछिल्लो समय निकै बढेको छ । पछिल्लो १ वर्षमा यसको भाउ दोब्बर भन्दा ज्यादा वृद्धि भएको छ । पछिल्लो समय खानेतेलको मूल्य ५० रुपैयाँले वृद्धि भएको छ । रुस युक्रेन युद्धको नाममा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै खानेतेलको वृद्धिदर निरन्तर उकालो लागि नै रहेको छ...