खानेपानी

बागमती प्रदेश सरकारको खानेपानी मन्त्रीमा लामा

हेटौंडा । नेपाली कांग्रेस काभ्रेका सभापति एवं प्रदेश सभा सदस्य तिर्थ लामा बागमती सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री नियुक्त भएका छन् । आइतबार बाग्मती प्रदेश सरकार विस्तार हुँदा लामाले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । लामाले आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासंग सपथ...