गीति भिडियो

विश्वरामको ‘घाँस काटे’ गीति भिडिओ सार्वजनिक

काठमाडौं । लोकदोहोरीको गीतमाझ नयाँ गीत बजारमा आएको छ । ललितपुर महाँकाल गाउँपालिका वडा नं. ६ गुमराङ स्थायी घर भएका तिमल्सिना सांगितिक क्षेत्रमा नव कलाकारसँगै निर्माताको रुपमा आएका छन् । यस अघि मसाने गीतमा अभिनय गरेका तिमल्सिनाको निर्माण र गायनमा बनेको यो पहिलो गीत हो । प्रेम विषयको आधार...