गोष्ठी

सहकारीहरुका व्यवस्थापकहरुको गोष्ठी सम्पन्न

धुलिखेल । काभ्रे जिल्ला भरिका सहकारीहरुको व्यवस्थापकहरु सम्मिलित २ दिने गोष्ठी सम्पन्न भएको छ । काभ्रे जिल्ला सहकारी संघको आयोजनामा ‘चुनौतिपछि नयाँ सामान्य अवस्था अँगाल्दै सहकारी’ भन्ने नाराका साथ भएको उक्त कार्यक्रम सोमबार सम्पन्न भएको हो । सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता अभिवृद्धिका लागि संघले दुई दिने गोष्ठी आयोजना गरेको...