चटपटे

बनेपामा पानीपुरी चटपटे लगायत खुला ठेलामा खाद्य वस्तु विक्री वितरणमा रोक

बनेपा । काभ्रेको बनेपा नगरपालिकाले हैजा, झाडापखाला लगायतका सरुवा रोगबाट बच्न पानीपुरी चटपटे लगायतका खुला सामग्री विक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै हैजा झाडापखालाबाट बच्न नगरबासीलाई आग्रह गरेको छ ।   हाल काठमाडौं उपत्यकामा हैजा झाडापखालाका बिरामीहरू देखापरिरहेको सन्दर्भमा बनेपा नगरपालिकामा पनि संक्रमण हुन...