चौधरी ग्रुप

कान्तिबाल अस्पतालमा चौधरी फाउण्डेसनको सहयोग

काठमाण्डौं । चौधरी फाउण्डेसनले काठमाडौंको कान्तिबाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरी अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको छ। अस्पतालमा आयोजित एक कार्यक्रमका बिच राज्यमन्त्री उमेश श्रेष्ठले उक्त आकस्मिक कक्षको उद्घाटन गरेका थिए । राज्यमन्त्री श्रेष्ठले चौधरी ग्रुपले सर्वसाधारण नागरिकले सुलभ स्वास्थपोचार सेवा पाउन अस्पताललाई सहयोग गरेकोमा धन्यवाद दिंदै आगामी...