चौरीदेउराली

चौंरीदेउराली वडा–वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

चौंरीदेउराली । चौंरीदेउराली गाउँपालिकाले वडा–वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले एक सूचना जारी गर्दै साउन १६ गतेदेखि साउन २१ गतेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उल्लेख गरेका हुन् । आ.व. २०७९÷०८० को चौथो त्रैमासिक सुरक्षा भत्ता लाभग्राहीलाई भुक्तानी गर्दा...