जनताको सेवामा पहिलो वर्ष

नमोबुद्धका जनप्रतिनिधिको जनताको सेवामा पहिलो एक वर्ष

भकुण्डेवेंशी । नमोबुद्ध नगरपालिकाले स्थानीय निर्वाचन २०७९ पदभार सम्हाले पश्चात पहिलो एक वर्षमा भए गरेका कार्यक्रमहरुको प्रगति सार्वजनिक गरेको छ । कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतमको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । जनताको सेवामा पहिलो वर्षमा सुरु गरिएका, पूरा भएका र आगामी दिनमा गरिने कार्यक्रमको जानकारी...