जनता

आईपीओ जारी गर्दै जनता टेलिभिजन

काठमाडौं । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले सार्वजनिक शेयर (आइपीओ) जारी गर्ने भएको छ । लिमिटेडले निजी सञ्चारमाध्यमको तर्फबाट पहिलोपटक सार्वजनिक सेयर जारी गर्न लागेको हो । शेयर कारोबार र आइपीओ जारी गर्ने सम्बन्धमा बिहीवार जनता प्रसारण तथा प्रकाशन लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडबीच...