जिल्ला समन्वय समिति

जिसस काभ्रे प्रमुखमा दिपक गौतमको चर्चा

धुलिखेल । १३ स्थानीय तह रहेको काभ्रेमा गठबन्धन दलले स्थानीय निर्वाचनमा शानदार जित हाँसिल गरिसकेको छ । १३ वटै स्थानीय तह र धेरै वडामा समेत गठबन्धन गरेका दलहरूले जिल्ला समन्वय समितिमा पनि गठबन्धन गर्ने लिखित सहमति गरेका छन । सहमति अनुसार जिल्ला समन्वय समितिको प्रमुख नेकपा (एकीकृत समाजवादी) को...