जिल्ला सहकारी संघ काभ्रे

कोअपरेटिभ म्यानेजर्स क्लव दोस्रो वर्षमा

बनेपा ।  जिल्लामा रहेका सहकारीका व्यवस्थापकहरूको छातासंगठन ’कोअपरेटिभ म्यानेजर्स क्लव’ दोस्रो वर्षमा प्रवेश गरेको छ । क्लवले पहिलो वर्षको समीक्षा गर्दै बनेपा नगरपालिका भित्र रहेका सहकारी संस्थाका व्यवस्थापकहरुको अभिमुखी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्माले गरेका थिए । कार्यक्रमलाई सम्बोधन...