ज्योति मिर्मिरे साकोस

ज्योति मिर्मिरे साकोसको २४ औं सभा

पनौती । ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पनौती नगरपालिका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख भण्डारीले ज्योति मिर्मिरे सामुहिक साकोस पनौतीको मात्र नभई देशकै नमुना सहकारी...