टिकटकमा गेम

टिकटकमा गेम खेल्न मिल्ने सुविधा थप

काठमाडौं । मासिक १ अर्ब भन्दा ज्यादा सक्रिय प्रयोगकर्ता रहेको सामाजिक सञ्जाले टिकटकले नयाँ सुविधा थपेको छ । जसअन्तर्गत टिकटकले आफ्नो प्लेटफर्ममा विभिन्न अनलाइन गेमहरूको परीक्षण गरिरहेको छ । हाल भियतनामका प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले विभिन्न गेमहरूको परीक्षण गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । चीनको बाइटडान्सको स्वामित्वमा रहेको...