तिर्थयात्रा

मण्डनदेउपुरमा एमाले विजयी भएमा जेष्ठ नागरिकलाई निःशुल्क तिर्थ यात्रामा लैजाने

मण्डनदेउपुर । वैशाख ३० नजिकिदै छ । तयारीमा शीर्षस्थ राजनीतिक दल, स्वतन्त्र उम्मेद्वारहरू एवं  अन्य राजनीतिक दलहरू  कम्मर कसेर लागिपरेका छन् । यसैगरी उम्मेद्वारहरू आ-आफ्ना लोकप्रिया एजेन्डाहरू जनतासामु लिएर व्यस्त भइरहदा जनताका आधारभूत आवश्यकतादेखि आर्थिक, सामाजिक रुपान्तरणमा समेत काम गर्ने बताइरहँदा नेकपा एमाले मण्डनदेउपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षका उम्मेद्वारहरूले...