तीज गीत २०७९

तीज गीत ‘फरिया भिजायो’ बजारमा

काठमाडौं । वर्ष २०७९ मा तीजको संगालो अन्तर्गत नयाँ तीज गीत ‘फरिया भिजायो’ बजारमा आएको छ । उदिराम खड्काको शब्द लेखन रहेको गीतमा बिमा खड्का र निर्मला पुलामीले आवाज भरेका छन् । गीत बबरमहल स्थित रिमा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियोमा चाहाना राना मगर र लेलिया...