तेमाल

तेमालमा इन्द्रलाई पछि पार्दै चन्द्र विजयी, उपाध्यक्षमा पनि गठबन्धनको जित

तेमाल । तेमाल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर लामा अध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दलमान थोकर (डिएम ) विजयी भएका छन् । अध्यक्षमा विजयी तामाङले ७ हजार ७७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रबहादुर तामाङले ५ हजार...