दिपक गौतम

समन्वयकारी भूमिका खेल्नमा कन्जुस्याई गर्दिनः जिसस प्रमुख गौतम

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेले पत्रकारसँग अन्तरक्रिया तथा छलफल कार्यक्र सम्पन्न गरेको छ । जिल्लामा रहेका क्रियाशी सञ्चारकर्मीहरुबाट जिसस काभ्रेले सल्लाह सुझाव लिएको हो । छलफल कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले सबैको साझा भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रमुख गौतमले आफू निर्वाचित भएर...