देवसागर लामा

रोशीको परिचय बदल्नेछु: अध्यक्ष पदका उम्मेद्वार देवसागर लामा

काभ्रेली राजनीतिमा  देवसागर लामा परिचित नाम नै हो ।  विगतदेखि वर्तमानसम्म राजनीतिक एवं सामाजिक क्षेत्रमा आफ्नो समय व्यतित गर्दै आएका छन् । आसन्न वैशाख ३० मा सम्पन्न हुने स्थानीय निर्वाचनमा जिल्लाको रोशी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेपछि भने उनी चर्चामा छन् । २०७४ सालको स्थानीय तहको...