धुलिखेल नगरपालिका

धुलिखेल र चीनको सियान बिच भगिनी सम्बन्ध

धुलिखेल । धुलिखेल नगरपालिका र चीनको सियान महानगरपालिका बीच भगिनी सम्बन्ध बिस्तार भएको छ । कोरियाको देजोङ्ग शहरमा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ र सियान महानगरपालिका प्रमुख लि जाङ्ग मिङ्युन बीच भगिनी सम्बन्ध विस्तार गर्ने पत्रमा हस्ताक्षर भएको हो । भगिनी सम्बन्ध सम्झौता पत्रमा हस्ताक्षर भएपछि दुई...