धुलिखेल वडा नं. ७

धुलिखेल वडा नं. ७ मा रोमी प्रसाद व्याञ्जु निर्वाचित

धुलिखेल । धुलिखेल नगरपालिका वडा नं. ७ मा मा शिक्षासेवी, समाजसेवी रोमी प्रसाद व्याञ्जु श्रेष्ठ विजयी भएका छन् । व्याञ्जु पटकको स्थानिय निर्वाचनमा पनि धुलिखेल नगरपालिका वडा नं ७ बाट भारी मतले बिजय भएका छन् । ब्याजूले २०७४ को स्थानीय निर्वाचनमा झैँ राष्ट्रिय प्रजातन्त्रपाटीबाटै धुलिखेल वडा नं ७ को...