नमोबुद्द नगरपालिका

उच्च रक्तचाप नियन्त्रण गर्न नमोबुद्धमा अभियान

भकुण्डेवेशी । उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले नमोबुद्धमा अभियान थालिएको छ । नेपालमा नै पहिलो पटक जिल्लामा शुरु गरिएको ‘बागमती काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’ अन्तर्गत नमोबुद्ध नगरपालिकामा पनि अभियान थालिएको हो । विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा तीनै तहका सरकारको सहभागितामा शुरुवात भएको...