नेपाल बिधुत प्राधिकरण

नेपाल बिधुत प्राधिकरणले आईपीओ ल्याउने

काठमाडौं । नेपाल बिधुत प्राधिकरणले आईपीओ प्राथमिक सेयर जारी गरिने अर्थमन्त्री जर्नादन शर्माले बताएका छन । आज आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गर्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो बताएका हुन्। सरकारले प्रिमियम मूल्यमा सर्वसाधारणलाई बिधुत प्राधिकरणको सेयर बिक्री गर्ने भएको हो । आज बजेट प्रस्तुत गर्दै प्राधिकरणको क्रेडिट...