नेपाल

भकुण्डेवेशीमा प्रहरी चौकी बन्ने

नमोबुद्ध । प्रहरी चौकी भकुण्डेवेंशीको भवन निर्माणका लागि नमोबुद्ध नगरपालिकाले जग्गा व्यवस्थापन गरेको छ । स्थानीय राजकुमार तिमल्सिनाले नमोबुद्ध नगरपालिकालाई न्युनतम मुल्यमा जग्गा उपलब्ध गराए पछि चौकीको भवन निर्माणको बाटो खुलेको हो । नगरपालिकालाई तिमल्सिनाले उपलब्ध गराएको ९ आना जग्गा प्रहरी चौकी भकुण्डेवेशीको नाममा हस्तान्तरण भइसकेको छ । जिल्ला...