प्रकाश कटुवाल

कटुवाल र श्रेष्ठको नयाँ तीज गीत ‘घण्टा’ चर्चामा

काठमाण्डौं । स्मृति म्युजिक प्रा.लि. को नयाँ तीज गीत ‘घण्टा’ यतिखेर चर्चामा छ ।  ‘घण्टा’ गीतमा गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठको सुमधुर आवाज रहेको छ । गीतका शब्दहरुलाई सर्जक विनोद ढकालले लेखेका हुन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन गायक कटुवालकै रहेको छ । गीतलाई...