प्रवक्ता

चौंरीदेउराली गाउँपालिकाको प्रबक्तामा तामाङ

चौरीदेउराली । चौंरीदेउराली गाउँपालिकाको प्रवक्तामा वडा नंं ८ का वडाध्यक्ष धनबहादुर तामाङ चयन भएका छन् । गाउँकार्यपालिका बैठकले तामाङलाई प्रवक्तामा चयन गरेको हो । गाउँपालिका अध्यक्ष रेणुका चौलागाईको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयगत समितिहरु समेत गठन गरेको छ । बैठकले सामाजिक बिकास समिति संयोजकमा वडा नं. ८ का वडा...