प्रहरी-प्रशिक्षण-प्रतिष्ठान

पनौतीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउन सम्झौता

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा निर्माण हुन गईरहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको निर्माणको लागि भारतको अहलुवालिया कन्ट्रयाक्ट लि. — रोशन कन्स्ट्रक्सन प्रा‍.लि. र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच सम्झौता भएको छ । सार्वजनिक खरिद ऐेन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम परियोजनाको टेन्डर “सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम” सम्पन्‍न भएको...