प्राविधिक शिक्षालय

बेरोजगारी समस्या न्यूनीकरणका लागि प्राविधिक शिक्षा आवश्यक छ: कृष्ण प्रसाद सापकोटा (अन्तर्वार्ता)

काभ्रेमा प्राविधिक शिक्षा विस्तार गर्ने उद्देश्यले २०६३ सालमा प्राविधिक तथा व्यावसायिक शिक्षालयको स्थापना भएको हो । CTEVT बाट सम्बन्धन प्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षालय बनेपाले स्थापना कालको १६ औँ वषै पूरा गरी १७ औँ वर्षको यात्रा तय गर्दैै १७ औं व्याचका विद्यार्थीलाई स्वागत गर्नका लागि शिक्षालय अगाडि बढेको छ...