फोहोर व्यस्थापन

फोहोर प्रशोधन प्लान्ट बनाउन तीन नगरपालिकाको ऐक्यबद्धता

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका तीन ठुला पनौती, धुलिखेल र बनेपा नगरपालिकाको फोहोर व्यवस्थापन गरिने भएको छ । आज भदौ २६ गते आइतबार धुलिखेल नगरपालिकामा फोहोर व्यवस्थापन सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा भेन्चर वेस्ट टु इनर्जी प्रा.लि. सह–संस्थापक विपुल राज पाण्डेले फोहोरबाट अर्गानिक मल, गुणस्तरीय प्रशोधित ग्यास उत्पादन...