बम

आज काभ्रेको बनेपा २ मा बम विस्फोट

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर २ घिमिरे गाउँमा बम विस्फोट भएको छ । विस्फोट हुँदा स्थानिय मोहन वि क घाइते भएका छन् । नेपाली सेनाले अभ्यासका क्रममा मिस फायर भएको बम घरमा ल्याएर तताउँदा विस्फोट भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको डिएसपी हरि...