बलिउड चलचित्र

नेपाली अभिनेता बिपिन कार्की अब बलिउडमा

बनेपा । चर्चित एवं बहुप्रतिभाशाली अभिनेता विपिन कार्की भारतीय चलचित्र ‘एनिमल’मा देखिने भएका छन् । उनले अभिनय गर्ने विषय लामो समयदेखि विषय बनेसँगै अन्तत: सत्य साबित भएको छ । उक्त वलिउड चलचित्रमा अनिल कपुर, रणविर कपुर, रस्मिका मण्डना, बबी देओल, परिनिति चोपरा लगायतका चर्चित बलिउड कलाकारसँगै कार्की पनि मुख्य...