बालेन्द्र शाह

काठमाण्डौं महानगरपालिकाको नगरप्रमुखमा बालेन विजयी

काठमाडौं। काठमाण्डौं महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदै गर्दा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह उर्फ बालेन विजयी भएका छन् । मतपरिणाम गन्दै गर्दा बुधबार जित सुनिश्चित हुने देखिएपछि उनले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूहरूको अबको यात्रा काठमाडौँको मुहार फेर्नलाई भएकाले हातेमालो गर्न आह्वान गरेका थिए। नवनिर्वाचित नगरप्रमुखमा बालेनले मुख्य राजनैतिक...