बेथानचोक वडा नं.५

बेथानचोक वडा नं.५ मा स्वतन्त्र उम्मेदवार वाइबा बिजयी

च्यासिङखर्क। काभ्रे जिल्ला बेथानचोक गाउँपालिका वडा नं ५ मा स्वतन्त्र उम्मेदवारको बिजयी भएका छन् । बेथानचोक ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा बिजयी भएका छन् । वाइबाले माओवादीका उम्मेदवारले १ सय २१, एमालेका उम्मेदवारलाई ५५ मत र काँग्रेसका उम्मेदवार लाई ४७ मतले उछिन्दै बिजयी भएका हुन् । विजयी वाइबाले...