भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानवीन गर्न मानव अधिकार एलाइन्स सिन्धुपाल्चोकको माग

सिन्धुपाल्चोक । भ्रष्टाचार बिरुद्ध मानव अधिकार एलाइन्स जिल्ला शाखा सिन्धुपाल्चोकले प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री र सम्माननीय सभामुख लाई जेठ ४ गते ज्ञापन पत्र बुझाएको छ । मानव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष नातिबावु धिताल द्धारा हस्ताक्षरित ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बुझ्दै आजै सम्बन्धित निकायमा पठाउने...