भुम्लु गाउँपालिका

भुम्लुका नवनिर्वाचित अध्यक्ष भुजेलको पहिलो जनप्रेमी निर्णय

भुम्लु । भुम्लु गाउँपालिका नवनिर्वाचित अध्यक्ष प्रेम बहादुर भुजेलले भुम्लु बासी नागरिकहरुलाई प्राणघातक रोग मृगौला रोग, मस्तिष्क घात रोगहरुको नि:शुल्क उपचार गर्ने (फन्ड) कोषमा पहिलो हस्ताक्षर गरेर फाइल सदर प्रमाणित गर्नु भएको छ । अब भुम्लुको नागरिकहरु उपचारको अभावमा अकालमा मृत्यु हुने दिन अन्त्य भएको घोषणा समेत नवनिर्वाचित अध्यक्ष ...