मन्डनदेउपुर

मण्डनदेउपुर नगरपालिका आइतबार पनि खुला

मण्डनदेउपुर । मण्डनदेउपुर नगरपालिकामा आइतबार सार्वजनिक बिदा नहुने भएको छ । संघीय सरकारले परीक्षणको रुपमा यही जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर नगरपालिकाले एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा नहुने जानकारी गराएको हो । सूचना अनुसार नगरपालिकाले नगरकार्यपालिकाको कार्यालय र नगरपालिका...