महावीर पुन

अर्थतन्त्र सुधारका निम्ति नवप्रवर्धन आवश्यक छः महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन अनुसन्धान नवप्रवर्धन र आविष्कारमा सरकार उदासीन रहेको भन्दै धर्नामा छन् । देशको अर्थतन्त्र सुधारका निम्ति आविष्कार हुन जरुरी रहेको पुनको दाबी छ । सांसदहरुले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए । उनले अरु हेर्ने विभाग भएपनि अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने...