महेश खरेल

पाँचखालको मेयरमा कांग्रेस, उपमेयरमा एमाले निर्वाचित

पाँचखाल । पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सूर्यमाया दनुवार विजयी भएका छन् । अघिल्लो कार्यकाल मेयर चलाइसकेका खरेलले नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीलाई पराजित गर्दै नगरप्रमुखमा पुनः निर्वाचित भएका हुन् । खरेलले १२ हजार ८ सय ३६ मत ल्याए भने अधिकारीले...