मानव कल्याण

मानव कल्याण समाज धुलिखेललाई पक्की भवन

धुलिखेल । मानव कल्याण समाज धुलिखेलले पक्की भवन पाएको छ । धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार व्याञ्जुले भवन उद्घाटन गरी मानव कल्याण समाजलाई हस्तान्तरण गर्नुभएको हो । मानव कल्याण समाज धुलिखेलले हालसम्म ७ सय भन्दा बढी वेवारिसे सडक मानवहरुको उद्दार गरी पारिवारिक पुनःस्थापना समेत गरेको छ । हालै मानव...