मूल्य वृद्धि

खाना पकाउने ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाण्डौं। नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यास सहित आयातित इन्धनको मूल्य बढाएको छ । निगमले बढाएको मूल्य अनुसार अब एलपी ग्यास २ सय वृद्धि भइ प्रतिसिलिण्डर १८ सय रुपैयाँ पुगेको छ । त्यसैगरी अब पेट्रोल प्रति लिटर १८० रुपैयाँ, डिजेल र मट्टितेल...