युवा बचत तथा ऋण सहकारी

युवा साकोसको तीन वर्षे रणनीति योजना निर्माण हुँदै

पोखरा । काभ्रेको बनेपा अवस्थित युवा बचत तथा ऋण सहकारीले ३ वर्षे योजना निर्माण कार्यक्रम गरिरहेको छ । नेपाल बचत तथा ऋण सहकारी संघको प्राविधिक सहयोगमा योजना निर्माण भइरहेको संस्थाले जनाएको छ । संस्थाका सचिव सरोज कुमार तिमल्सेनाको सभापतित्वमा आरम्भ भएको कार्यक्रम लेखा तथा सुपरीवेक्षण समितिका संयोजक विकास पन्तको...