राजेश ढकाल

दशैं गीत ‘गाउँघरै रमाइलो’ सार्वजनिक

काठमाडौं । राजेश ढकालको प्रस्तुतिमा नयाँ दशैं गीत गाउँघरै रमाइलो सार्वजनिक भएको छ । गीतमा गायक राजेश ढकाल र बाल गायिका आयुषा गौतमले स्वर भरेका छन् ।   गीतको शब्द लेखन र संगीत सर्जक राजेश ढकालले नै गरेका हुन् । संगीत संयोजन विष्णु तामाङको रहेको गीत शंकरा स्टुडियोमा सागर...