राष्ट्रिय युवा संघ नेपाल

काभ्रेका लामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय उपाध्यक्षमा चयन

बनेपा । नेकपा एमाले काभ्रेका युवा नेता अमित लामा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय उपाध्यक्षमा चयन भएका छन । राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकले पदाधिकारीलाई पूर्णता दिएको हो । पदाधिकारीको पूर्णतासंग लामा केन्द्रीय उपाध्यक्षमा चयन भएका हुन । पूर्ण बैठकले राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय...