राष्ट्रिय स्वतन्त्र पार्टी

काभ्रे आएर रविले भने- ‘अब माला बनाउँछु!’

बनेपा । राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले मोह, लोभ सुखभन्दा माथि उठेर देशलाई एक सुन्दर माला बनाउने बताएका छन् । हरेक क्षेत्रका सक्षम योग्य व्यक्तिहरूलाई पार्टीमा स्थान दिँई देशलाई समृद्ध बनाउने बताए । देशलाई अहिलेसम्मको राजनीतिक दलले निर्माण गरेको सरकारले एक आपसमा मिलेर सत्ताको...