रेलको बाटो–२

दर्शकको मन जित्दै ‘रेलको बाटो–२’ सिंहदरबार (भिडियो सहित)

काठमाण्डौ । रेलको बाटो गीतका गायक सुरज पण्डितको रेलको बाटो–२ सिंहदरबार गीत सार्वजनिक भएको छ । गीतको सिर्जना एवं संगीत संयोजन, गायन सुरज पण्डित स्वयंको रहेको छ । पृष्ठभूमिको आवाज राधिका कठायतको रहेको छ । भिडियो तर्फ सुरज पण्डित र अस्मिता सुनार (जुरेली)को अभिनय रहेको छ । गीतको भिडियो...