रोशी

रोशी गाउँपालिका अध्यक्ष डिबी लामाद्वारा पदबाट राजीनामा, कांग्रेस परित्यागको घोषणा

कटुञ्जेवेशी । रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले गाउँपालिका अध्यक्ष पदसँगै नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् । लामाले गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला उप्रेती समक्ष आफ्नो राजीनामा बुझाउनुभएको छ । गाउँपालिकाका सबै कर्मचारीहरु,  जनप्रतिनिधिहरुलाई धन्यवाद दिदै कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिदै पदबाट राजिनामा दिनु भएको छ ।...