वर्डफ्लु

भक्तपुरका तीन पोल्ट्री फार्ममा भेटियो बर्ड फ्लु

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा अवस्थित तीन पोल्ट्री फार्मका कुखुरामा बर्ड फ्लु भेटिएको छ । बर्ड फ्लु भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् । ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला...