वार्षिक साधारण सभा

युएम साकोसको समापन कार्यक्रम: गरुड सहकारीसँग एकीकरणको प्रस्ताव

उत्पादनमूलक क्षेत्रमा सहकारीले लगानी गर्नुपर्छ : जिसस प्रमुख गौतम बनेपा । बनेपा-१० पुलबजारमा मुख्य कार्यालय रहेको युएम बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी संस्थाका नवनिर्वाचित पदाधिकारीहरूलाई खादा प्रमाणपत्र सहित जिम्मेवारी हस्तान्तरण गरेको छ ।   संस्थाले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक कार्यक्षेत्र रही ९ वटा सेवा केन्द्रबाट सेवा...